Lets get connected in Instagram   And Please Subscribe!    My Youtube Channel

हिराको ग्रह भेटियो


अमेरिका र फ्रांसको खगोलविदहरुले अंतरिक्षमा आश्चर्यजनक रूपमा एक हिराको ग्रह भेटेका छन् । यस ग्रहको आकार पृथ्वीको भन्दा दुई गुना छ र एक तारालाई चक्कर लगारहेको छ , बिना उपकरण नाङ्गो आखाले यस हिराको ग्रहलाई हेर्न सकिन्छ।

खगोलविदोंहरुले यस ग्रहलाई “५५ कैंक्री ई ” नाम दिएक छन् । यह ग्रले आफु भन्दा ४० प्रकाश वर्ष टाडा एक सूर्य जस्तो तारालाई चक्कर लगाउदै छ ,एक चक्कर लगाउना मात्र १८ घंटा लाग्छ । यस ग्रहको सतह अन्य ग्रहको जस्तो पानी र ग्रेनाइटको सट्टा हिरा र ग्रेनाइटको छ , घनत्व आठ पृथ्वीको भन्दा ८ गुना छ र तापमान ४८ डिग्री सेल्सियस छ ।

Rate This Article

Thanks for reading: हिराको ग्रह भेटियो, Stay tune to get latest Blogging Tips.

Getting Info...

About the Author

Article Writer, Storyteller, Blog Writer, Former Secondary Teacher | M.A. English, I.Sc./I.Ed.| Video Creator | Online Tutor
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.