आइमाइको आठ बच्चा रैछन सबैको नाम
राम रैछ यो देखेर एउटड मान्छेलाइ अचम्म
लागेछ उसले सोधेछ तपाइलाई
आफ्नो बच्चा हरु लाइ बोलाउन
गाह्रो हुदैन सबैको नाम एउटै आइमाई:
हुदैन म नाम सगै थर पनि जोडेर बोलाउछु
नि त .... :))))))))))))))))))))))
फेन्टास्टिक.............................
एकजनागाउँको मान्छे होटलमा गएछ
त्यहाँ अर्को व्यक्ति फेन्टा पिउँदै रहेछ
अनि त्यो मान्छेले पनि कोक पिउँदै
फेन्टा पिउने मान्छेलाई सोधेछ, कस्तो छ ?
जवाफमा फेन्टास्टिक । अनि कोक पिउनेले
भनेछ, ए यो पनि कोकाकोलास्टिक रहेछ
। :)))))))))))))))))))))))))
पाईलट बन्न
चाहन्छु............................................... बाबुले
छोराको रिजल्ट हेरेपछि तँ जस्तो छोरात
धर्तिकोलागि बोझ होस । छोराले
बाबुलाई भनेछ त्यहि भएर त म पाईलट
बन्न चाहन्छु नि ड्याड
। :))))))))))))))))))))))))))))
एउटा मात्रै
नराम्रो बानी......................................
स्कुलमा सर र
विद्यार्थी बिचको कुराकानि । सर :
राम तिमि चुरोट खान्छौ हो ? राम :
होईन सर । सर : तास खेल्छौ ? राम :
खेल्दिन सर । सर : मदिरापान गर्छौ ?
राम : गर्दिन सर । सर : तिम्रो त सबै
बानि राम्रो रहेछ त । राम : मेरो सबे
बानि रम्रो छ । तर
एउटा चाहि बानि नराम...
चोरलाई गएर भन्दे.......................... छोरा,
बुवा आमाले भन्नुभएको छिटो आउनुस् रे।
बुवा, (निन्द्रैमा) किन ? छोरा, चोर
आयो रे । बुवा, ह्या त्यो चोरलाई गएर
भन्दे, बुवालाई आज निन्द्रा लागेको छ रे
भोलि आउनुरे । :))))))))))))))))))))))
गएको ?.................. वकिल:
तिमि दोस्रोपटक पनि किन
त्यहि पसलमा चोर्न गएको ? चोर: किन
कि जब म पहिलो पटक चोर्न गएथेँ र मैले
देखेको थिए काठमा लेखेको थियो।
धन्यवाद फेरि आउनु
होला। :)))))))))))))))))))))
तिम्रो स्वास्नी मेरो पनि.........................................
एकदिनकुइरे र नेपालीले मित लगाएछन।
नेपाली:- अब देखी मेरो बैनी तिम्रो बैनी,
मेरोआमा तिम्रो आमा, मेरो बाबु
तिम्रो बाबु, मेरो भाई तिम्रो भाई,
मेरो छोराछोरी तिम्रो छोराछोरी है।
कुइरे:- त्यसो भने
तिम्रो स्वास्नी मेरो पनि स्वास्नी । :)
इतिहास विषय पढाउने शिक्षकले
एकविद्यार्थीलाई प्रश्न सोधे । शिक्षस
� भन त माने
नाला पानीकोलडाँईमा बलभद्र कुँवर
कसरी लडेकाथिए ? ���विद्यार्थी �
नाला पानीको युद्धमा नाला फुटेरपानी बाहिर
निस्किएकोहुँदा चिप्लिएरलडेका थिए
सर ।
मुन्द्रे र मुन्द्रेको बाउ जाँच......................
मुन्द्रे र मुन्द्रेको बाउ जाँच दिएर
निस्केछन र झगडा गरिरखेको रैछन।
त्यो देखेर मामाले सोधेछनमामा:किन
झगडा गरेको? मुन्द्रे: बाउले
कापिमा केहि नलेखि त्यतिकै बुझाएर
आएछन॥ मामा :अनि तिमिलाई के
को टेन्सन त? मुन्द्रे: अनि मैले
पनि केही नलेखिकन बुझाएर आको छु अब
सरले मैले बाउको सारे छ भन्दैनन्॥
प्रेमीलाई प्रेमीकाले
फोन.........................................................................
एउटाप्रेमीलाई प्रेमीकाले फोन गरेर
भनि:- मेरो घरमा कोही पनि छैन
तिमि आऊ।प्रेमी खुसी हुदैँ प्रेमीकाको घर
पुग्यो।तर साचिक्कै
घरमा कोही पनि थिएन।
झोल त यति मिठो, झन.. कहिल्लै
चिया नखाएको गाउँको दुइटा मान्छे शहर
गएछ।र चिया पसलमा बसेछन्। पहिलो:-
ओई! यी सबै मान्छेले के
खाएको हो हामी पनि खाऔ न। दोस्रो:-
हुन्छ नि (अडर गर्दै) दाई हामीलाई
पनि त्यो १�१ गिलास दिनुस् त्(पसलेले
चिया दिन्छ) पहिलो:- ओई यसको झोल त
यति मिठो छ भने , झन चोक्टा त
कति मिठो होला हगि। दोस्रो:- हो त
नी। :)
के भनुँ.......................:) तिमिलाई म के भनुँ ?
फुल भनुँ भने त्यसमा काँडा छ। चन्द्रमा भनुँ
भने त्यसमा दाग छ। बाँदर भनुँ भने
त्यसमा दिमाग छ। :))))))))))))))
लोग्नेले आफ्नो स्वास्नीलाई जहिले
पनि आफ्नो अन्डरमा राखन खोज्दथ्यो।जे
कुरा अराउदा पनि नत्र भनेर थर्काउने
गर्दो रहेछ। एकदिन लोग्ने नुहाउन
लागेको रहेछ, लोग्नेले भन्यो:-
पानी तता नत्रस्वास्नी पनि आकुल
ब्याकुल भएर जोरी खोज्दै:- नत्र के गर्छौ,
हँनत्र के गर्छौ?लोग्ने:- नत्र चिसै
पानीले नुहाउछु।
hehehe
Rate This Article
Thanks for reading: नाला पानीको युद्धमा नाला फुटेरपानी बाहिर निस्किएकोहुँदा चिप्लिएरलडेका थिए सर । Nepali Jokes:Part 2, Stay tune to get latest Blogging Tips.