Lets get connected in Instagram   And Please Subscribe!    My Youtube Channel

आफ्नो फोन या कम्प्यूटरमा Youtube भिडियो यसरी डाउनलोड गर्नुहोस् (FOR FREE)

युट्युबबाट कम्प्यूटरमा भिडियो र अडियो डाउनलोड गर्नका लागि उत्कृष्ट तरिकाहरुको बारेमा जान्न मन भए कृपया याे लेख पूरा पढ्नुहाेस् ।

अधिकांश मानिसहरू युट्युबबाट भिडियोहरू डाउनलोड गर्न चाहन्छन् तर यूट्यूबबाट कम्प्युटर वा मोबाइलमा भिडियो  डाउनलोड वा Save गर्ने उपयुक्त वा Direct Option छैन। आज म युट्युबबाट कम्प्यूटरमा भिडियो र अडियो डाउनलोड गर्नका लागि उत्कृष्ट ३ तरिकाको बारेमा  लेख्दैछु । 

१‍. IDM Extension 


IDM अर्थात Internet Download Manager इन्टरनेट बाट कुनै पनि कुरा डाउनलोड गर्न को लागी एक Powerful Software हो। तपाईं आफ्नो वेब ब्राउजरको लागि IDM को Extension प्रयोग गर्न सक्नुहुन्छ। जसले युट्युबबाट Direct Video Download गर्न सहयोग गर्छ । जसको लागि, दिइएको Step हरू Follow गर्नुहोस् :



  • सबैभन्दा सुरुमा तपाइको कम्प्यूटरमा IDM Install गर्नुहोस् । जसलाई तपाईले यहाँ बाट डाउनलोड गर्न सक्नुहुनेछ । 
  • Download गरेर त्यसलाई Install गर्नुहोस् ।
  • Install भएपछि त्यसलाई Open नगरी Patch गर्नुहोस् । 
  • त्यसपछि तपाईलाई Automatically तपाइकाे Browser मा Extension मा Redirect गर्छ यदी गरेन भने Google Chrome काे लागि यहाँ क्लिक गर्नुहाेस् । 
  • Extension Add भएपछि तपाईले युटुवकाे कुनै पनि भिडियाे खाेलेपछि यस्ताे बटम देख्नसक्नुहुनेछ जसमा क्लिक गरेर भिडियाे डाउनलाेड गर्न सक्नुहुनेछ । 


 २. SaveFrom.Net

यदी तपाइलाइ पहिलो तरिका असजिलो लाग्याे भने यो तरिका अपनाउन सक्नुहुन्छ जो एकदमै सजिलो छ । जसको लागी तपाईले तीन तरीकाबाट यसबाट भिडियो डाउनलोड गर्न सक्नुहुनेछ ।
  • पहिलाेः Direct https://en.savefrom.net/ मा गएर युट्युब भिडियोकाे Link कपी र पेष्ट गरेर Simply Download गर्न सक्नुहुन्छ ।


  • दाेस्राेः युट्युबकै भिडियोकाे Link मा youtube काे Just अगाडी ss थपेर Enter गर्नुहाेस् । Automatically त्यसले तपाईलाई Savefrom.net काे Main Page मा लैजान्छ जहाँबाट उक्त भिडियो डाउनलाेड गर्नसक्नुहुनेछ । 


  • तेस्रोः Extension Install गरेर । जसको लागी Chrome Store वा Savefrom.net मा जानुहाेस् र त्यहाँ तपाईले Download for Chrome वा Specific Browser देख्नुहुनेछ । जसलाइ Download गरेपछि Youtube Videos काे मुनि तपाइले डाउनलाेड बटन देख्नसक्नुहुनेछ । 


३. VidMate for Mobile

माेबाइलमा तपाइ युट्युबबाट भिडियाे डाउनलाेड गर्न चाहानुहुन्छ भने VidMate सबैभन्दा उत्तम विकल्प हाे । जसलाइ तपाईले यहाँबाट डाउनलाेड गरी Install गर्नसक्नुहुनेछ ।

 

Hope you enjoy the article and you may have now some idea about downloading videos from Youtube. Enjoy! 😉

Rate This Article

Thanks for reading: आफ्नो फोन या कम्प्यूटरमा Youtube भिडियो यसरी डाउनलोड गर्नुहोस् (FOR FREE), Stay tune to get latest Blogging Tips.

Getting Info...

About the Author

Article Writer, Storyteller, Blog Writer, Former Secondary Teacher | M.A. English, I.Sc./I.Ed.| Video Creator | Online Tutor

Post a Comment

तपाइँलाइ माथिको लेख कस्तो लाग्यो ? आफ्नो धारणा ब्यक्त गर्नुहोला !
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.