Lets get connected in Instagram   And Please Subscribe!    My Youtube Channel

तेरा दुई दुई वटा आँखा के काम चामलबाट ढुंगा पनि केलाउन सक्दीनस् ?? Nepali Jokes:Part 1

स्कुल र गर्ल्स कलेजमा के फरक छ?
स्कुलको बहिर स्कुल एरिया बिस्तारै
हाक्नुस” भनेर लेखिएको हुन्छ तर गर्ल्स
स्कुलको अगाडि लेखिएको हुदैन
किनकि गर्ल्स कलेजको बहिर पुगेपछि सबै
गाडी आफै बिस्तारै जान्छन् ;-))

ग्राहक:-यदि मैले यो चिठ्ठी आज पोष्ट
गरे भने पर्सी र पोखरा पुग्छ नि हैन?
पोष्ट मास्टर:- जरुर, किन नपुग्नु।
ग्राहक:-म बाजी राखछु यो पुग्दैन। पोष्ट
मास्टर:- किन पुग्दैन? ग्राहक:-
किनकि यसको ठेगाना काठमाण्डौको छ। ;-))

दूइजना कुखुराचोरहरु बाटोमा भेट
बिचबाटोमा ।
पहिलोः तेरो झोलमा कति वटा कुखुरा छन्
रदोश्रोः छन् अलि अलि । पहिलोः भन्
न भन् । दोश्रोः ल.........तैं गेस् गर ।
यदी मिलाईस् भने दूइवटै लैजा ।
पहिलोः त्यसो भए.............पाचबटा हुन
पर्छ । ;-))

: (एउटा केटी सँग) डार्लीङ्ग
मेरो मुटुमा आएर बसन । केटी : (रिसाउदै)
चप्पल फुकालौ ? केटा : मेरो मन मन्दिर
होइन, नफुकाली आए हुन्छ । :)

एउटा बच्चाले गुलेलि हानेर
अर्काको घरको शिशा फुटालेछ,
घरको मालिक बच्चाको घरमा आएर
उसको परिवारसँग निउ खोजेछ ।
बच्चाको परिवारले भनेछन ए हजुर यो त
पागल छ । त्यसो भए
आफ्नो घरको शिशाचाहिँ किन फुटाउँदैन
त ? होईन हजुर त्यत्ति नै पागल त छैन ।

ग्राहक – साउजी यो टोपीको मुल्य
कति हो ? साउजी – नब्बे रुपीयाँ । -
ग्राहक – एउटा जाबो टोपीलाई
पनि नब्बे रुपीयाँ यतीले त जुत्ता नै आउँछ
। साउजी – हुन त हो भाई तर
जुत्ता टाउकोमा लगाउन मिल्दैन
नि । :))))))

उपहार� कन्जुस श्रीमानले
श्रीमतीको ३२ औ
जन्मदिनको उपलक्ष्यमा मोतीको हार
श्रीमतीको अगाडि राखेर
श्रीमतीजी तिमिलाई मैले मोतीको हार
ल्यादिएको छु यि हेर त । श्रीमती ठुस्स
हुँदै : मैले त कार पो भनेको थिएँ, कहाँ हार
ल्याएको ? श्रीमान : हो कार
भनेकी थियौ तर म के गरुँ
बजारमा कहीँ पनि नक्कली कार भेटिएन
त्यसैले यो नक्कली हार ल्याइदिएको । :)

सासु : तेरा दुई दुई वटा आँखा के काम
चामलबाट ढुंगा पनि केलाउन सक्दीनस् ?
बुहारी : तिम्रा बत्तीस् वटा दातका के
काम एक दुई वटा ढुंगा चपाउन सक्दीनौं ?

थाहा पाउनु भयो.............. श्रीमती :
तपाईले थाहा पाउनु
भयो इन्डियामा एकजनाले साईकलसँग
आफ्नि स्वास्नि साटेछ । मुन्द्रे : म त
मोटरसाईकल भन्दा घटिमा त मरे
पनि साट्दिन । :)))))))))))))))))

ओटा झिङ्गा................... मुन्द्रेले भनेछ,
साथिहो मैले हिजो ५ ओटा झिङ्गा मारें ।
३ओटा पोथि र २ ओटा भाले । होइन
तँलाई कसरि थाहा भयो कति भाले र
कति पोथि मरे भनेर ?
त्यत्ति पनि थाहा हुदैन कि के हो त
मलाई , ३ ओटा ऐनामा बसेका थिए २
ओटा चुरोटको बट्टामा ।

Rate This Article

Thanks for reading: तेरा दुई दुई वटा आँखा के काम चामलबाट ढुंगा पनि केलाउन सक्दीनस् ?? Nepali Jokes:Part 1, Stay tune to get latest Blogging Tips.

Getting Info...

About the Author

Article Writer, Storyteller, Blog Writer, Former Secondary Teacher | M.A. English, I.Sc./I.Ed.| Video Creator | Online Tutor
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.