Lets get connected in Instagram   And Please Subscribe!    My Youtube Channel

आखिर बुद्धि बढ्छ कहाँबाट ?


कसैले ‘तपाई त साह्रै बुद्धिमान हुनु हुँदो रहेछ’ भन्यो भने तपाईको मन प्रशन्न हुन्छ । आखिर प्रशन्न नहुनु पनि किन ? तर, तपाईले कहिल्यै सोच्नु भएको छ, बुद्धि कहाँबाट आउँछ ? दिमागभित्र पहिलेदेखि नै बुद्धि भरिएको हुन्छ ? पछिल्लो दिनमा कुनै जानकारी चाहियो भने गुगग वा विकीपीडिया जस्ता बेवसाइटकबो सहारा लिइन्छ । के यसको अर्थ सूचनाको यी साधनले हाम्रो बुद्धिको स्तर सम्बृद्ध र सम्पन्न बनाउँछ ?

यी सबै प्रश्नहरु यस कारण उठाइएको हो कि हालै भएको केही अध्ययनले हाम्रो मस्तिष्कले आफूलाई जति प्रभावित पार्छ, अन्य मानिस र गुगल जस्ता इन्टरनेटको दुनियाँको औजारले पनि त्यति नै असर गर्छ । अति आवश्यक भएपछि मात्र मानिसले मानसिक श्रम गर्छ, नत्र दिमागलाई कष्ट दिँदैन भन्ने सिद्धान्त मनोविज्ञानिकहरुमाझ लोकपि्रय छ ।

आमरुपमा जुन चिज स्मरण रहन सक्छ, त्यसलाई याद गरिराख्न मानिसहरु धेरै दिमाग खियाउँदैनन् र कुनै न कुनै रुपमा अरुमा निर्भर रहन्छौं । दार्शनिकहरु यसलाई यसरी ब्याख्या गर्छन-मस्तिष्कको संरचना नै यस्तो हून्छ कि माहोल अनुसार नै आफ्नो विस्तार गर्छ । दर्शन शास्त्रका ज्ञाता एण्डी क्लार्कका भन्छन्-दिमागमा केही यस्ता चिज हुन्छ, जसले नयाँ विचार र गुगल जस्ता इन्टरनेटको दुनियाको औजारसँग समन्वय स्थापित गर्छ ।

साभार श्रोत : बिज्ञान तथा प्रबिधि 

Rate This Article

Thanks for reading: आखिर बुद्धि बढ्छ कहाँबाट ? , Stay tune to get latest Blogging Tips.

Getting Info...

About the Author

Article Writer, Storyteller, Blog Writer, Former Secondary Teacher | M.A. English, I.Sc./I.Ed.| Video Creator | Online Tutor
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.