अमलामा गेलेट र टेनेट भनिने पोलिफिनोलिक यौगिक धेरै मात्रामा हुन्छन । ती रासायनिक पदार्थहरूको असर स्वरुप जिब्रो केही छिनका लागि खुम्चिन पुग्छ र जिब्रोमा रहेका स्वाद ग्रन्थीहरूले समेत चेतना हराउँदछ । पानी खाँदा ती पर्दाथहरू पखालिएर जान्छ र हामीलाई गुलियो स्वादको अनुभूति गराउँदछन ।
Rate This Article
Thanks for reading: अमला खाएर पानी खाँदा गुलियो हुन्छ, किन ?, Stay tune to get latest Blogging Tips.