'USB Flash Security' नामक यो tool free र paid गरि दुइ version मा उपलब्ध छ । यसको साथै यो 32-bits र 64-bits गरि दुवै bits मा उपलब्ध छ । यो tool, Windows XP, Windows Vista, Windows 7 र Windows 8 सम्पूर्ण को लागि उपलब्ध छ । यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नु होला ।
Rate This Article
Thanks for reading: के तपाई आफ्नो Pendrive/USB Flash Device Password द्वारा Protect गर्न चाहनुहुन्छ?, Stay tune to get latest Blogging Tips.