हामीले कम्प्यूटरमा सफ्टवेयर डाउनलाेड गर्दा कम्प्यूटरमा भाइरसकाे जाेखिमको साथै कम्प्यूटरमा डाउनलोड गरिएका सफ्टवेयरको Full Version नहुँदा कतिपय अवस्थामा हामीले उक्त सफ्टवेयरबाट गर्न सकिने सबै कार्य गर्न सक्दैनौँ । आजको पोष्टमा म तपाईहरुलाई त्यस्ता उत्कृष्ट ५ वेवसाइटहरुको बारेमा जानकारी दिदैँ छु जसबाट तपाईले विनाकुनै शुल्क कुनैपनि सफ्टवेयर डाउनलोड गर्न सक्नुहुनेछ ।
५. सफ्टपेडिया
हाम्रो पाँचौ नम्बरमा सफ्टपेडिया परेको छ । यसबाट तपाईले Windows, Mac, Android तथा Linux को लागि विभिन्न सफ्टवेयरहरु निःशुल्क Download गर्न सक्नुहुनेछ ।
४. सफ्टाेनिक
यस वेवसाइटवाट तपाईले विभिन्न सफ्टवेयरकाे साथसाथै गेमहरु समेत डाउनलोड गर्न सक्नुहुनेछ । विन्डोज, एन्ड्रोइड तथा आईफोनहरुकाे लागि गेम तथा उत्कृष्ट विधाका सफ्टवेयरहरु तपाईले यस वेवसाइटबाट डाउनलोड गर्न सक्नुहुनेछ ।
३. सफ्ट फेमस
तेस्राे नम्बरमा रहेको यो वेवसाइटबाट तपाईले पछिल्ला सफ्टवेयरहरुका साथै उत्कृष्ट क्याटेगोरीका सफ्टवेयरहरु सित्तैमा डाउनलोड गर्न सक्नुहुनेछ । साथै, यस वेवसाइटमा तपाईले अनलाइन गेम समेत खेल्न सक्नुहुनेछ ।
२. फाइल सि आर
दोस्रो नम्बरमा पर्न सफल वेवसाइट हो फाइल सि आर । यस वेवसाइटकाे माध्यमबाट तपाइले आफ्नो विन्डोज, म्याक तथा एन्ड्रोइडका लागि विभिन्न सफ्टवेयरहरु डाउनलोड गरेर चलाउन सक्नुहुनेछ । साथै यसकाे एक्सटेन्सन तपाईले आफ्नो वेव ब्राउजरमा समेत इन्स्टल गर्न सक्नुहुन्छ ।
१. गेट इन टु पिसी
पहिलो नम्बरमा पर्न सफल र भरपर्दाे वेवसाइट हो Get Into PC । यो वेवसाइटबाट पछिल्ला सफ्टवेयर देखि पुराना सफ्टवेयरहरु निःशुल्क डाउनलोड र प्रयोग गर्न सकिन्छ । व्यक्तिगत रुपमा पनि मैले यो वेवसाइट प्रयोग गर्ने भएकाले यसबाट डाउनलोड गरिएका अधिकांश सफ्टवेयरहरुमा समस्या नदेखिएकाे मैले पाएको छु ।
Rate This Article
Thanks for reading: कम्प्यूटरमा नि:शुल्क सफ्टवेयर डाउनलाेड गर्न उत्कृष्ट ५ वेवसाइटहरु [२०२२], Stay tune to get latest Blogging Tips.